अय्युब २८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+ हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु। यर्मिया ३२:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन् भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+
२८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
४० म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन् भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+