-
१ राजा १८:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ एलियालाई देख्नेबित्तिकै आहाबले यसो भने: “इस्राएलमा यत्रो विपत्ति ल्याउने तिमी नै हौ?”
१८ एलियाले जवाफ दिए: “इस्राएलमा विपत्ति ल्याउने म होइनँ, तपाईँ र तपाईँको बुबाको घराना हो। यहोवा परमेश्वरको आज्ञा पालन गर्नुको साटो तपाईँहरू बाआल देवताहरूको पछि लाग्नुभयो।+
-