हितोपदेश १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ+ तर समझदार मानिसले आफ्नो जिब्रोलाई काबूमा राख्छ।+ हितोपदेश १७:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ बुद्धिमान् मानिस थोरै बोल्छ+ अनि समझदार मानिस शान्त रहन्छ।+