प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १५:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+

      थोरै हुनु तर यहोवाको डर मान्‍नु बेस हो।+

      १७ घृणाले भरिएको घरमा मासु* खानुभन्दा

      प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।+

  • हितोपदेश २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा

      कौसीको एउटा कुनामा बस्नु बेस हो।+

  • हितोपदेश २१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा

      अनकन्टार ठाउँमा बस्नु बेस हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने