प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन। ९ बरु हामी अलग होऔँ। तिमी यो ठाउँको जुनसुकै भाग छान्‍न सक्छौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”

  • हितोपदेश २५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर,

      उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+

  • मत्ति ५:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+

  • रोमी १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने