२ तिमोथि २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ हिब्रू १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। याकुब ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा+ धार्मिकताको* फल+ रोपिन्छ।*
२४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+
१४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।