-
प्रस्थान २३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “अरूलाई झूटो आरोप लगाउने काममा नमुछिनू अनि निर्दोष र धर्मी व्यक्तिलाई नमार्नू किनभने म दोषीलाई निर्दोष ठहराउँदिनँ।+
-
-
यसैया ५:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ धिक्कार छ ती मानिसहरूलाई, जसलाई रक्सी पिउन कसैले जित्दैन;
जो रक्सीमा मसला मिसाउन सिपालु छन्;+
-