प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ घर र धनसम्पत्ति पुर्खाबाट पाउने कुरा हो

      तर बुद्धिमान्‌ पत्नीचाहिँ यहोवाको वरदान हो।+

  • उपदेशक ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ परमेश्‍वरले संसारमा* तिमीलाई दिनुभएको यो छोटो* जीवन आफ्नी प्यारी पत्नीसित आनन्दपूर्वक बिताऊ।+ किनभने त्यो नै तिम्रो छोटो* जीवनको हिस्सा अनि यो संसारमा* तिमीले पसिना बगाएर गरेको मेहनतको फल हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने