-
उत्पत्ति २४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले यस्तो होस्, म जुन केटीलाई ‘म पानी पिउन चाहन्छु, तिम्रो गाग्रो मतिर ढल्काइदेऊ’ भनूँला र जसले मलाई ‘पिउनुहोस्, म तपाईँका उँटहरूलाई पनि पानी खुवाइदिन्छु’ भन्लिन्, त्यही नै तपाईँले आफ्नो दास इसहाकको लागि रोज्नुभएको केटी होस्। तपाईँले मेरा मालिकलाई कृपा* देखाउनुभएको रहेछ भनेर यसैबाट मैले थाह पाउन सकूँ।”
-