हितोपदेश १५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+ थोरै हुनु तर यहोवाको डर मान्नु बेस हो।+ हितोपदेश २८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ भ्रष्टाचार गर्ने धनी मानिसभन्दा इमानदार* भई हिँड्ने गरिब मानिस असल हो।+ याकुब २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+
५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+