भजन १०४:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ पापीहरू पृथ्वीबाट नामेट हुनेछन्अनि दुष्टहरू बाँकी रहने छैनन्।+मेरो हृदयले यहोवाको प्रशंसा गरोस्। याहको प्रशंसा होस्।* हितोपदेश १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष् पाउनेछ+ तर दुष्ट मानिसको नाम मेटिनेछ।+ मत्ति २५:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ अनि यिनीहरू सधैँका लागि नाश हुनेछन्*+ तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्।”+
३५ पापीहरू पृथ्वीबाट नामेट हुनेछन्अनि दुष्टहरू बाँकी रहने छैनन्।+मेरो हृदयले यहोवाको प्रशंसा गरोस्। याहको प्रशंसा होस्।*