हितोपदेश १४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ समझदार मानिस हतपती रिसाउँदैन+ तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+ २ तिमोथि २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यसबाहेक मूर्खता अनि अज्ञानताले भरिएका वादविवादलाई तिरस्कार गर+ किनकि त्यसले झगडा गराउँछ।