-
१ तिमोथि १:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ म म्यासिडोनियातर्फ जान लाग्दा मैले तिमीलाई एफिससमै बस्ने प्रोत्साहन दिएको थिएँ र अहिले पनि त्यसै गर्ने प्रोत्साहन दिन्छु ताकि तिमीले केही मानिसलाई के आज्ञा दिन सक भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन् ४ अनि झूटा कथाहरूमा+ र वंशावलीहरूमा ध्यान नदेऊन्। ती कुराहरूबाट केही फाइदा हुँदैन;+ ती कुराहरूले विश्वासलाई बलियो बनाउने परमेश्वरका कुराहरू प्रदान गर्नुको सट्टा अडकलबाजीलाई मात्र बढवा दिन्छ।
-
-
तितस ३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर मूर्खताले भरिएको वादविवाद, वंशावलीको खोजीनिती, बहस अनि मोसाको व्यवस्थाको विषयमा झगडा गर्नदेखि टाढै बस किनकि त्यसबाट कुनै फाइदा हुँदैन, ती बेकारका कुराहरू हुन्।+
-