यसैया २६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सधैँ यहोवामा भरोसा गर्नू+किनकि याह* यहोवा सनातनका चट्टान हुनुहुन्छ।+ यर्मिया १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+