प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ आफैमाथि* भरोसा राख्ने मानिस मूर्ख हो+

      तर बुद्धिको बाटोमा हिँड्‌ने मानिस सुरक्षित रहनेछ।+

  • यर्मिया १०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन।

      आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+

  • १ कोरिन्थी ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ कसैले आफूलाई धोका नदेओस्‌: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान्‌ छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस्‌ ताकि ऊ बुद्धिमान्‌ बन्‍न सकोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने