हितोपदेश ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आफ्नो सारा हृदयले यहोवामा भरोसा राख,+आफ्नै बुद्धिमा भर नपर।+ यर्मिया १७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+ त्यसलाई कसले बुझ्न सक्छ र?