-
गन्ती ३१:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० त्यसैले हामी सबै जना आ-आफूले ल्याएका सुनका गहनाहरू यहोवा परमेश्वरलाई भेटीको रूपमा चढाउन चाहन्छौँ। पाउजु, चुरा, छापऔँठी, कुण्डल र अरू गहना भेटीस्वरूप चढाएर हामी यहोवा परमेश्वरसामु प्रायश्चित गर्न चाहन्छौँ।”
-