हितोपदेश ४:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ दुष्टको मार्गमा तिमी नलाग,खराब मानिसको बाटोमा नहिँड।+ १५ त्यस्तो बाटोबाट टाढै बस, त्यसमा पाइला नहाल;+त्यतातिर हेर्दा पनि नहेर, आफ्नो बाटो लाग।+
१४ दुष्टको मार्गमा तिमी नलाग,खराब मानिसको बाटोमा नहिँड।+ १५ त्यस्तो बाटोबाट टाढै बस, त्यसमा पाइला नहाल;+त्यतातिर हेर्दा पनि नहेर, आफ्नो बाटो लाग।+