प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+

  • प्रस्थान २१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, उसलाई मार्नै पर्छ।+

  • मत्ति १५:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई यसो भन्छ, “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्‌, ती सबै परमेश्‍वरलाई अर्पण गरेको भेटी हो,”+ ६ उसले आफ्नो बुबाको आदर गर्नु आवश्‍यकै छैन।’ यसरी तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्‍वरको वचनलाई बेकामको तुल्याएका छौ।+

  • एफिसी ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ हे छोराछोरी हो, परमेश्‍वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्‍वरको नजरमा यो असल छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने