-
लुका १४:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ अथवा अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिँ राजाले आफ्ना १० हजार सिपाही लिएर उसको २० हजारसित आफू लड्न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? ३२ यदि लड्न सकिँदैन भन्ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ।
-