प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सही निर्देशन* नपाउँदा मानिसहरूले दुःख पाउँछन्‌

      तर धेरै जनासँग सल्लाह लिँदा सफलता* मिल्छ।+

  • हितोपदेश २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सही निर्देशन* लिएर युद्ध लड,+

      धेरै जनासँग सल्लाह लिँदा विजय* प्राप्त हुन्छ।+

  • लुका १४:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ अथवा अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिँ राजाले आफ्ना १० हजार सिपाही लिएर उसको २० हजारसित आफू लड्‌न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? ३२ यदि लड्‌न सकिँदैन भन्‍ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने