भजन १९:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।यहोवाका फैसलाहरू सत्य छन्, ती न्यायोचित छन्।+ १० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो। भजन ११९:१०३ पवित्र बाइबल नयाँ संसार अनुवाद १०३ तपाईँका वाणीहरू मेरो जिब्रोलाई कत्ति मीठो लाग्छ!ती मेरो मुखलाई महभन्दा पनि गुलियो लाग्छ।+
९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।यहोवाका फैसलाहरू सत्य छन्, ती न्यायोचित छन्।+ १० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो।