१ समुएल २३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ साउलका छोरा जोनाथन दाउदलाई भेट्न होरेसमा गए र तिनले दाउदलाई यहोवा परमेश्वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिए।+ हितोपदेश १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ उचित जवाफ दिँदा मानिस खुसी हुन्छ+ अनि ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!+ हितोपदेश १६:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ मीठो बोली शुद्ध महजस्तै हो; यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+
१६ साउलका छोरा जोनाथन दाउदलाई भेट्न होरेसमा गए र तिनले दाउदलाई यहोवा परमेश्वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिए।+