हितोपदेश २३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+ १ तिमोथि ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+
४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+
१७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+