प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साउलले दाउदलाई लडाइँ गर्न जहाँ-जहाँ पठाउँथे, उनी त्यहाँ-त्यहाँ जान्थे र विजयी हुन्थे।*+ साउलले दाउदलाई लडाकुहरूको नाइके बनाए।+ यसले गर्दा साउलका सेवकहरू अनि बाँकी सबै मानिस खुसी भए।

  • नहेम्याह ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मैले मेरो भाइ हानानि+ र ‘किल्ला’-का+ नाइके हानन्याहलाई यरुसलेमको रेखदेख गर्ने जिम्मा दिएँ। किनकि हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्‍ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्‍वरको भय धेरै मान्थे।+

  • भजन १०१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म पृथ्वीका वफादार मानिसहरूलाई हेर्नेछु

      ताकि तिनीहरू मसँगै बास गरून्‌।

      निष्खोट भई* हिँड्‌ने मानिसले मेरो सेवा गर्नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने