हितोपदेश १२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन* तर मूर्खले तुरुन्तै* रिस देखाउँछ।+ हितोपदेश २५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ रिस थाम्न नसक्ने मानिस पर्खाल भत्किएको सहरजस्तै हो।+