१ समुएल २०:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन् भनेर जोनाथनलाई पक्का भयो।+ हितोपदेश १६:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+ हितोपदेश २२:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ गरम मिजासको मानिससित सङ्गत नगर अनि सानो कुरामा पनि जङ्गिने मानिससित नबस। २५ नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ अनि आफै पासोमा पर्नेछौ।+ हितोपदेश २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मूर्ख मानिसले आफ्नो रिस पोख्छ+ तर बुद्धिमान् मानिसले त्यसलाई काबूमा राख्छ।+
३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन् भनेर जोनाथनलाई पक्का भयो।+
३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+
२४ गरम मिजासको मानिससित सङ्गत नगर अनि सानो कुरामा पनि जङ्गिने मानिससित नबस। २५ नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ अनि आफै पासोमा पर्नेछौ।+