उपदेशक ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ बोल्नलाई हतार नगर। साँचो परमेश्वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+ याकुब १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+
२ बोल्नलाई हतार नगर। साँचो परमेश्वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+
१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+