मत्ति १०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा* नाश गर्न सक्नेसित डराऊ।+ मत्ति २६:७५ पवित्र बाइबल नयाँ संसार अनुवाद ७५ तब येसुले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।
२८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा* नाश गर्न सक्नेसित डराऊ।+
७५ तब येसुले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।