-
मत्ति २६:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ येसुले तिनलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्छु, भाले बास्नुअघि आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+
-
-
मर्कुस १४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब येसुले तिनलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+
-
-
युहन्ना १३:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ येसुले जवाफ दिनुभयो: “तिमीले मेरो लागि ज्यान दिने? म तिमीलाई साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”+
-