भजन १०४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+ मत्ति २७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ अनि तिनीहरूले उहाँलाई तीतो* मिसाइएको दाखमद्य* पिउन दिए।+ तर चाखेपछि उहाँले पिउन मान्नुभएन।
१५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+