उपदेशक ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ साँचो परमेश्वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+
७ साँचो परमेश्वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+