-
यर्मिया १६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ शोक परेकाहरूलाई कसैले खानेकुरा दिनेछैन,
तिनीहरूलाई दिलासा दिने कोही हुनेछैन
अनि आमाबुबा गुमाएकाहरूलाई
कसैले सान्त्वनाको कचौरा दिनेछैन।
-