प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ समुएल सानै थिए तैपनि मलमलको* एपोद*+ लगाएर यहोवा परमेश्‍वरको सेवा गर्थे।+ १९ समुएलकी आमाले उनको लागि चिटिक्क परेको अलखा* बनाउँथिन्‌ अनि हरेक वर्ष आफ्नो पतिसँगै मन्दिरमा बलि चढाउन जाँदा तिनले त्यो अलखा समुएललाई लगिदिन्थिन्‌।+

  • तितस २:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैगरि वृद्ध स्त्रीहरूको आचरण भक्‍तहरूलाई सुहाउने होस्‌। तिनीहरू अरूको निन्दा गर्ने र धेरै मद्यपान गर्ने नहोऊन्‌ बरु असल कुराका शिक्षकहरू होऊन्‌। ४ तिनीहरूले युवतीहरूलाई आ-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, ५ सुझबुझ चलाउन, पवित्र रहन, घरायसी काम गर्न,* असल बन्‍न अनि आ-आफ्ना पतिको अधीनमा बस्न+ सल्लाह देऊन्‌* ताकि परमेश्‍वरको वचनको बदनाम हुन नपाओस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने