प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १४:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ स्त्रीहरू मण्डलीमा चुपचाप रहून्‌ किनकि तिनीहरूलाई बोल्ने अनुमति छैन।+ मोसाको व्यवस्थाले पनि बताएझैँ तिनीहरू अधीनमा रहून्‌।+ ३५ तर यदि तिनीहरू केही कुरा बुझ्न चाहन्छन्‌ भने घरमा आ-आफ्ना पतिलाई नै सोधून्‌ किनकि स्त्रीको लागि मण्डलीमा बोल्नु अपमानजनक कुरा हो।

  • १ पत्रुस ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्‍वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्‌;+ २ आफ्नी पत्नीको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनी परमेश्‍वरको वचन पालन गर्ने होऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने