प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २४:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले तपाईँ र मबीच फैसला गरिदेऊन्‌;+ यहोवा परमेश्‍वरले नै तपाईँसित मेरो बदला लेऊन्‌।+ तर म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ।+ १३ उहिले-उहिलेको एउटा भनाइ नै छ, ‘दुष्टबाट दुष्टता निस्कन्छ।’ त्यसैले म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ।

  • १ समुएल २६:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो देखेर अबिसैले दाउदलाई भने: “हेर्नुहोस्‌, आज परमेश्‍वरले तपाईँको शत्रुलाई तपाईँको हातमा सुम्पिदिनुभएको छ।+ अब कृपया मलाई आदेश दिनुहोस्‌, म साउललाई भाला हानेर एकै चोटिमा भुईँमा उनिदिन्छु, फेरि हान्‍नै पर्दैन।” ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+ १० दाउदले अझै भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यहोवा परमेश्‍वरले नै साउललाई मार्नुहुनेछ+ वा युद्धमा साउलको मृत्यु हुनेछ+ वा अरू मानिसजस्तै एकदिन उहाँ मर्नुहुनेछ।+

  • भजन ३७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवासामु चुपचाप बस+

      अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।

      आफ्नो चालमा सफल भएको मानिसलाई देखेर

      तिमी निराश नहोऊ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने