प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्‍वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।

  • भजन १०४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्‍न पार्ने मद्य,+

      अनुहारलाई चमक दिने तेल

      र मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+

  • उपदेशक २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्‍वरकै देन हो भनेर मैले बुझेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने