प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ साँचो परमेश्‍वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्‍वरले दिनुहुने वरदान* हो।+

  • उपदेशक ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले म भन्छु, जीवनमा रमाउनु नै ठीक हो।+ किनकि संसारमा* खानु, पिउनु र रमाइलो गर्नुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन। साँचो परमेश्‍वरले संसारमा* मानिसलाई दिनुभएको यो छोटो जीवनमा उसले मेहनतका साथसाथै यी कुराहरू पनि गर्नुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने