-
उपदेशक ५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+ १९ यदि साँचो परमेश्वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस् र आफ्नो परिश्रममा रमाओस्। त्यो नै परमेश्वरको उपहार हो।+
-