हितोपदेश १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मूर्ख र झूट बोल्ने मानिस हुनुभन्दा गरिब तर इमानदार* हुनु बेस हो।+ हितोपदेश २८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ भ्रष्टाचार गर्ने धनी मानिसभन्दा इमानदार* भई हिँड्ने गरिब मानिस असल हो।+ हितोपदेश २८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ समझ नभएको शासकले आफ्नो शक्तिको दुरुपयोग गर्छ+ तर जसले बेइमान गरेर धन कमाउनुलाई घृणा गर्छ, उसको आयु लामो हुन्छ।+
१६ समझ नभएको शासकले आफ्नो शक्तिको दुरुपयोग गर्छ+ तर जसले बेइमान गरेर धन कमाउनुलाई घृणा गर्छ, उसको आयु लामो हुन्छ।+