भजन १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ आकाशले परमेश्वरको महिमा गर्छ;+ गगनले परमेश्वरको हातको कामको वर्णन गर्छ।+ रोमी १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।
२० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।