यसैया ४५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ:
४५ जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून् भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्नुहुन्छ: