यसैया ४१:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ भविष्यवाणी गरेर देखाओअनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+असल होस् वा खराब, एउटा अचम्मको काम गर,जुन देखेर हामी तीनछक परौँ।+ यसैया ४३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हेर, म एउटा नयाँ काम गर्दै छु,+त्यसको सुरुवात भइसकेको छ।के तिमीहरू देख्दैनौ?म उजाड ठाउँमा बाटो बनाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।+ २ पत्रुस १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।+
२३ भविष्यवाणी गरेर देखाओअनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+असल होस् वा खराब, एउटा अचम्मको काम गर,जुन देखेर हामी तीनछक परौँ।+
१९ हेर, म एउटा नयाँ काम गर्दै छु,+त्यसको सुरुवात भइसकेको छ।के तिमीहरू देख्दैनौ?म उजाड ठाउँमा बाटो बनाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।+
२१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।+