५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ ६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”