भजन १००:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+ यसैया २९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्;हो, तिनीहरूले याकुबका पवित्र परमेश्वरको आदर गर्नेछन्।अनि तिनीहरू इस्राएलका परमेश्वरप्रति श्रद्धाले भरिनेछन्।+
३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+
२३ किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्;हो, तिनीहरूले याकुबका पवित्र परमेश्वरको आदर गर्नेछन्।अनि तिनीहरू इस्राएलका परमेश्वरप्रति श्रद्धाले भरिनेछन्।+