यर्मिया ५१:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ “तिनीहरू उत्तेजित भएको बेला म तिनीहरूको लागि भोज तयार पार्नेछु र तिनीहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु अनि तिनीहरू प्रफुल्लित हुनेछन्।+ त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन् र फेरि कहिल्यै ब्युँझनेछैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
३९ “तिनीहरू उत्तेजित भएको बेला म तिनीहरूको लागि भोज तयार पार्नेछु र तिनीहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु अनि तिनीहरू प्रफुल्लित हुनेछन्।+ त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन् र फेरि कहिल्यै ब्युँझनेछैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।