व्यवस्था ३२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ। बोसो लागेर तिम्रो जीउ थलथले भयो।+ त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्वरलाई त्याग्यौ+अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ। व्यवस्था ३३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँ यसुरुनको* राजा हुनुभयो,+जब इस्राएलीहरूका नाइकेहरू एकसाथ भेला भए+र सबै कुल पनि त्यहाँ जम्मा भए।+ व्यवस्था ३३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+
१५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ। बोसो लागेर तिम्रो जीउ थलथले भयो।+ त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्वरलाई त्याग्यौ+अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।
५ उहाँ यसुरुनको* राजा हुनुभयो,+जब इस्राएलीहरूका नाइकेहरू एकसाथ भेला भए+र सबै कुल पनि त्यहाँ जम्मा भए।+
२६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+