प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ।

  • लेवी २६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌।

  • नहेम्याह २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब मैले राजालाई भनेँ: “राजा दीर्घायु रहून्‌! मेरा पितापुर्खा गाडिएको सहर उजाड भएको छ र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्‌। म कसरी उदास नभई बस्न सक्छु र?”+

  • भजन ७९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७९ हे परमेश्‍वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्‌;+

      तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌;+

      यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने