यसैया ४६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्य* पूरा गर्नेछ।+मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+ प्रकाश १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+
११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्य* पूरा गर्नेछ।+मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+
१२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+