प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ कुरा बङ्‌ग्याउन तिमीहरू कत्ति सिपालु छौ!

      के कुमाले र माटो बराबर हुन्छ?+

      के बनेको चिजले बनाउनेलाई यसो भन्छ:

      “उसले मलाई बनाएकै होइन”?+

      अनि के रचिएको चिजले रचनाकारलाई यसो भन्‍न सुहाउँछ:

      “ऊसित फिटिक्कै समझ छैन”?+

  • यर्मिया १८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘ए इस्राएलको घराना! के म तिमीहरूलाई यो कुमालेले गरेजस्तै गर्न सक्दिनँ र? हेर, तिमीहरू मेरो लागि कुमालेको हातको माटोजस्तै छौ।+

  • रोमी ९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर ए मानिस, परमेश्‍वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने